मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?

बुटवल । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको अवस्थामा पाँच वटा मन्त्रालयका मन्त्री फेरबदल भएका छन् । बजेट निर्माणको अन्तिम चरणमा मन्त्रालयहरूले सिलिङ अनुसार योजना तथा कार्यक्रम...