म र सहकर्मी फोटो पत्रकार सुबास श्रेष्ठ सुक्खा मधेसको रिपोर्टिङबाट साउनको १० गते काठमाडौँ फर्कियौँ । एक साता भइसक्यो, तर मेरा आँखाबाट चिरा–चिरा परेका मधेसका खेतका दृश्य हट्न सकेका छैनन्...