काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विरजभक्त श्रेष्ठले जलस्रोत र नवीकरणीय ऊर्जा सम्बन्धी नयाँ कानुनहरू निर्माण गर्दा नेपालको मौलिक ज्ञान, भौगोलिक आवश्यकता र सङ्घीयताको मर्मलाई आत्मसात् गरिने बताएका छन्। प्रस्तावित जलश्रोत...