पुङेबा माखी ! - अर्थात् हायु भाषामा नमस्कार । नमस्कार किनभने गत साउनको दोस्रो हप्तादेखि नेपाली समाजमा यो अल्पसंख्यक समुदाय एकाएक चर्चामा आएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका– ६ निवासी उर्मिला हायुको...