काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका निवर्तमान महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताएका छन्। बिहीबार काठमाडौँमा आफू पक्षीय नेता तथा कार्यकर्ताहरूको...