धनगढी । कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ। कारागार प्रशासनले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला लगायतका ठाउँमा स्थानान्तरण गरेको हो । साउन...