काठमाडौं । आज शुक्रबारबाट फिल्म ‘मैझारो’ देशव्यापी प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धन्दै प्रदर्शनमा आएका फिल्म कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ले निर्देशन गरेका हुन् । राईको यो...