काठमाडौँ । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ । यो वैशाखयताको तथ्याङ्क हो । यो अवधिमा १६४ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ...