आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा काठमाडौं

नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक...