२०८३ साउन महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सुख भावमा । बुध २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा । शुक्र...