सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा खैरो ओत संरक्षण : बासस्थान र आहारासँगै प्रजननमा चुनौती

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको तल्लो कर्णाली नदी क्षेत्रमा पाइने दुर्लभ स्तनधारी जलचर प्राणी खैरो ओत (उदुवा) संरक्षणको प्रयास अगाडी बढाइएको छ ।  नेपाल सरकार, डब्लुडब्लुएफ नेपाल र डल्फिन संरक्षण केन्द्रको...