नेपालको राजनीतिक धरातलमा आजकल चर्चित नारा बनेको छ, ‘मिसन ८४’ । यसलाई दलहरूले उत्साहपूर्वक प्रचार गरिरहेका छन् । यो नारा सुन्दा आकर्षक लागे पनि जनताको जीवनसँग जोडिएका तात्कालिक समस्यालाई बेवास्ता...