बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुर्व्यवहारको मुद्दा

ओस्लो । नर्वेकी राजकुमारी मेटे–मारिटको जेठो छोरा २८ वर्षीय मारियस बर्ग होइबीविरुद्ध ३२ वटा आपराधिक मुद्दा दायर गरिएको छ, जसमा ४ वटा बलात्कारसम्बन्धी मुद्दासमेत रहेका छन्। प्रहरीका अनुसार होइबीमाथि पूर्वसाथीलाई दुर्व्यवहार...