विराटनगर । कोशी प्रदेश सरकारले सञ्चारमाध्यमलाई कडाइ गर्ने गरी आम सञ्चार विधेयक ल्याउन खोजेकोमा व्यापक विरोध भएको छ । यसअघि पत्रकारसम्बद्ध नेपाल पत्रकार महासंघदेखि विभिन्न संघ संगठनले दिएको सुझाव विपरीत...