बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरञ्जमा फेरि भेटिन थाले हैजाका बिरामी, २७ नयाँ केस फेला

वीरगञ्ज । पर्सा जिल्लामा हैजा संक्रमित बिरामीहरुको संख्या फेरि बढ्न थालेको छ ।  शनिबार एकै दिन जिल्लामा करिब २७ जनामा झाडापखाला तथा शंकास्पद हैजाको संक्रमण देखिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार...