काठमाडौँ । आबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्समा विकसित जटिल परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। दूतावासले बिहीबार एक सूचना जारी गर्दै...