तिज नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यसको आधार हिन्दु धर्मशास्त्रमा भेटिन्छ । पौराणिक इतिहास अनुसार ‘हिन्दु परम्परामा देवी पार्वतीले भगवान् शिवलाई पाउन कठोर तपस्या र व्रत बसिन्’...