काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट डा. अरनिको पाँडेले नाम फिर्ता लिएको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत पाँडेले नाम फिर्ता लिएको...