काठमाडौँ । महाकाव्यकार डा। नवराज लम्सालको महाकाव्य 'कल्प'केन्द्रित प्रस्तुति 'काव्य साँझ : कल्प' सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य 'कल्प'का हरफहरू सुनाइरहँदा...