मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

शुक्रबारदेखि नेपाल कला तथा संस्कृति महोत्सव हुने

काठमाडौँ । नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।...