जनकपुरधाम । विदेह नगरपालिकाको गिधा प्रहरी चौकी मातहतमा पर्ने तिनकौरिया बजारको प्रहरी बिट पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा लागेको आगलागीपछि महिनौँदेखि अवरुद्ध रहेको सो प्रहरी विट स्थानीय...