बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु

गण्डकी । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको...