प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीतर्फ धेरैको ध्यान आकृष्ट भएको छ । अर्बपतिको सूचीमा रहेका उद्योगपति विनोद कुमार चौधरी यसै जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका छन्...