शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुद्दती खाताभन्दा दोब्बर प्रतिफल दिने के हो ‘एसआईपी’ ?

काठमाडौँ । केही दिनअघि माछापुच्छ्रे क्यापिटलले खुलामुखी म्युचुअल फण्ड जारी गर्‍यो । ‘माछापुच्छ्रे एसआईपी योजना’ नाम दिइएको उक्त म्युचुअल फण्डको २ करोड रुपैयाँ बराबरका २० लाख इकाई बिक्री भइसकेको छ...