नयाँ दिल्ली । दक्षिण भारतीय (मलयालम) अभिनेता सुपरस्टार मोहनलाललाई सन् २०२३ को प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कारले सम्मानित गरिने घोषणा गरिएको छ । भारतीय सिनेमा जगतको सर्वोच्च सम्मान मानिने यो पुरस्कार २०२५...