बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । ...