मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था के छ ?

काठमाडौँ । देशका विभिन्न स्थानमा वर्षा हुन थालेको छ । यससँगै विभिन्न सडकखण्डमा पहिरो खस्दा यात्रामा अवरोध भइरहेको छ ।  सडक डिभिजन भरतपुरले   मुग्लिन–नारायणगढ सडक खण्डमा पनि स साना डुङ्गाहरू खसिरहेकोले...