काठमाडौँ। कोटेश्वर–सूर्यविनायक ६ लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन १६ किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ। एकातिर सडक खण्डमा अत्याधुनिक पेभर मेसिनद्वारा तीव्र गतिमा उच्च गुणस्तरको पिच...