बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भूराजनीतिको भुमरीमा माडागास्कार

माडागास्कारमा हप्तौँसम्म विरोध प्रदर्शन तथा विद्रोह चल्यो । विद्रोहकै कारण त्यहाँका तत्कालीन राष्ट्रपति आन्द्रेइ राजोएलिना फ्रान्सेली सैन्य जहाजमा चढेर देशबाट भागे । भ्रष्ट तथा पश्चिमा मुलुकतर्फ ढल्किएको सरकारसँग त्यहाँका आममानिस...