मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

डिसेम्बर १ देखि बिहार विधानसभा सत्र सुरु

काठमाडौँ । बिहार विधानसभा सत्र आगामी १ डिसेम्बरदेखि ५ डिसेम्बरसम्म सञ्चालन हुने भएको छ। विधानसभा सचिवालयका अनुसार सत्रको सुरुवात १ डिसेम्बरमा नवनिर्वाचित विधायककाे शपथ ग्रहणबाट हुनेछ। त्यसपछि २ डिसेम्बरमा विधानसभा अध्यक्ष...