बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी । आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले महोत्तरीको भँगाहा नगरपालिका–६ मा ‘थारू संग्रहालय भवन’ निर्माण कार्य सुरु गरिएको छ। थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको...