काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूका लागि सञ्चालन गरिने सचेतना कक्षाको दायरा विस्तार गरेको छ। हालसम्म रामशाहपथस्थित केन्द्रीय कार्यालयमा मात्रै भौतिक रूपमा सञ्चालन हुँदै आएको...