विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।...