रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले बारा सङ जोडिएको नेपाल भारत सीमा क्षेत्रमा ठुलो परिमाणमा कोडिनयुक्त (मनोप्रभावी) लागूऔषध ओनेरेक्स कफ सिरपसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। शनिवार साँझ करिब ७:४५...