जनकपुरधाम । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय तहबाट सिफारिस भई आएका उम्मेदवार आकाङ्क्षीहरूको नामावली प्रदेश कार्य समितिमा पठाउने निर्णय गरेको...