बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिड्नी टेस्टमा रोमाञ्चक जितसँगै अस्ट्रेलियाद्वारा एसेज शृङ्खला ४–१ ले कब्जा

सिड्नी । अस्ट्रेलियाले पाँचौँ टेस्टमा इंग्ल्याण्डमाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै एसेज शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको छ। सिड्नीमा खेलिएको अन्तिम खेलको अन्तिम दिन जितका लागि १६० रनको मध्यम...