मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नदीजन्य पदार्थको अव्यवस्थित उत्खननले चुरे क्षेत्रमा बढ्यो जोखिम

काठमाडौँ । नदीजन्य पदार्थको अव्यवस्थित उत्खननले चुरे क्षेत्रमा जोखिम बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।  २०औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार चुरे क्षेत्रमा अवस्थित नदीजन्य पदार्थमा अव्यवस्थित उत्खनन बढेको र...