काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले नेपाल चिकित्सक सङ्घको अध्यक्ष लड्नका लागि पदबाट राजीनामा दिएका छन् । डा. रिजालले चिकित्सक सङ्घको अध्यक्षमा उम्मेदवारी दिएपछि प्रमुख मेडिकल...