बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

काठमाडाैँ। दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काबको १०५ वर्षको उमेरमा निधन भएको छ । उनको निधन शनिबार बिहान आफ्नै घरमा परिवारको उपस्थितिमा भएको उनकी छोरी किम्बर्ली हेनरिकसले जानकारी दिएकी...