काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका–०८ मा रहेको ‘रोयल स्प्रिङ मिनरल वाटर एण्ड वेभरेज प्रा.लि.’ मा आकस्मिक अनुगमन गरेको छ । विभागले ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत...