बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'सिंहदरबार जलाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यहाँ पुग्न खोज्नु सकारात्मक'

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो भएको बताएका छन् । यद्यपि पछिल्लो समय एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय...