काराकास । भेनेजुएलाको सत्ता समीकरणमा ठूलो फेरबदल गर्दै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले लामो समयदेखि रक्षा मन्त्रालय सम्हाल्दै आएका जनरल भ्लादिमिर पाड्रिनोलाई पदमुक्त गरेकी छिन्। पूर्व राष्ट्रपति निकोलस मादुरो प्रशासनका निकै...