रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा भएको जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पीडितले दिएको सूचनाका...