बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पर्सा–१ मा मतपेटिका संकलन जारी, भोलि बिहान सर्वदलीय बैठकपछि मतगणना

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा मतपेटिका संकलन तथा रुजु गर्ने काम जारी छ। मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार मतदान सम्पन्न भएका केन्द्रहरूबाट आएका मतपेटिकाहरू रुजु...