मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुई प्यानलबिच तीव्र प्रतिस्पर्धा, २४ पदका लागि ४१ उम्मेदवार, कसको एजेन्डा के ?

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा चुनावी सरगर्मी तीव्र बनेको छ । शुक्रबार हुने इप्पानको २४ औँ वार्षिक साधारण सभा र नयाँ कार्यसमिति निर्वाचनका लागि ऊर्जा उद्यमीहरू...