मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शिक्षा मन्त्रीसँग पैसैपैसा : २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ। आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको...