काठमाडौँ–५ मा प्रदीप पौडेल पछि परे, रास्वपाका पोखरेलको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, १० : ३०
सारांश
- काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलले अग्रता लिएका छन्, उनले ९ हजार १२४ मत प्राप्त गरेका छन्।
- कांग्रेसका प्रदीप पौडेल निकै पछि परेका छन्, उनले २ हजार ८८७ मत मात्रै पाएका छन्।
- एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत प्राप्त गरेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाअनुसार काठमाडौँ–५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन् । उनले ९ हजार १२४ मत पाएका हुन् ।
अघिल्लो निर्वाचनमा विजयी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल निकै पछि छन् । उनले २ हजार ८८७ मत पाउँदा एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण