शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्डले पनि बन्द गर्‌यो रुसी पर्यटकका लागि सिमाना

फिनल्याण्डले शुक्रबारदेखि रुसी पर्यटकका लागि आफ्नो सिमाना बन्द गरेको छ । सेप्टेम्बरको सुरुमा, फिनल्याण्ड बाहेक, पोल्याण्ड, इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि रूसी पर्यटकहरूको लागि आफ्नो सीमा बन्द गरेको थियो । ...