बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महाराष्ट्रले पायो पहिलो महिला उपमुख्यमन्त्री: अजित पवारकी पत्नीले आज साँझ शपथ लिँदै

मुम्बई । महाराष्ट्रमा दिवंगत नेता अजित पवारकी पत्नी सुनेत्रा पवार नयाँ उपमुख्यमन्त्री बन्ने भएकी छन्। राष्ट्रवादी कांग्रेस पार्टीको विधायक दलको नेतामा चुनिएसँगै उनी महाराष्ट्रको इतिहासमै उपमुख्यमन्त्री बन्ने पहिलो महिला हुनेछिन्। शनिबार...