काठमाडौँ । भारतको भोपालकी वकिल अर्चना तिवारीको हराएको भनिएको घटनाको रहस्य खुलेको छ । प्रहरीले गरेको विस्तृत अनुसन्धानपछि २९ वर्षीया अर्चनाले आफ्नै परिवारको विवाह गर्ने दबाबबाट बच्न योजनाबद्ध रूपमा हराएको नाटक...